एनआईसी एशिया बैंकको मोबाइल एपबाट प्लेन टिकट किन्दा २० प्रतिशत छुट
मकालु खबर
२०७९ असार १२ गते
काठमाडौँ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट प्लेट टिकट किन्दा २० प्रतिशत छुट पाइने भएको छ ।
बैंकको ‘एनआईसी एसिया एमओबैंक’ एपबाट विभिन्न एयरलाइन्सको टिकट किन्दा १२ असारदेखि १८ असारसम्म २० प्रतिशतसम्म छुट पाइने जनाएको छ ।
त्यस्तै, पहिलो बुकिङमा अधिकतम ५ सय र दोस्रो बुकिङमा अधिकतम सय रुपैयाँसम्म क्यासब्याक पाउने समेत बैंकले जनाएको छ
मकालु खबर
२०७९ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित