यस्तो छ पीएसजीको नयाँ जर्सी
मकालु खबर
२०७९ असार १६ गते
काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । पीएसजीले २०२२/२३ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
पीएसजीले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको बताएको छ । यसको नयाँ जर्सी नाइकीले उत्पादन गरेको हो । पीएसजीले जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।
पीएसजीले नयाँ जर्सीलाई केहि फरक ढाँचामा डिजाइन गरेको छ ।
मकालु खबर
२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित