रिलायन्स लाइफ पूँजी वृद्धिका लागि मर्जरमा जाने
मकालु खबर
२०७९ असार २० गते
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीको पूँजी वृद्धिका लागि मर्जरमा जाने भएको छ ।
कम्पनीको सोमबार बोलाइएको विशेष साधारण सभाले यस्तो निर्णय गरेको हो । पूँजी वृद्धिका लागि समान प्रकृतिको कम्पनीलाई गाभ्ने वा त्यस्तो कम्पनीसँग गाभिने (मर्जर)मा जाने प्रस्ताव पारित गरेको हो ।
उक्त साधारणसभाले सभाले कम्पनीको अधिकृत पुँजी रु. ३ अर्ब रुपैयाँबाट वृद्धि गरी रु. ५ अर्ब पुर्याउने प्रस्तावसमेत पारित गरेको छ ।
मकालु खबर
२०७९ असार २० गते
प्रतिक्रिया
सम्बन्धित