चन्द्रागिरिमा अलपत्र परेका ४६६ जनाको सकुशल उद्धार
मकालु खबर
२०७९ असार २२ गते
काठमाडौं। केबुलकारमा प्राविधिक समस्या आएर चन्द्रागिरि डाडाँमा अलपत्र परेका ४६६ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार राति ८ बजेसम्म ४६६ जनाको सकुशल उद्धार गरिएको प्रहरी जनाएको छ ।
उक्त उद्धार कार्यमा १५० जना भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। अलपत्र परेका १७० जनाको पैदल हिँडाएर उद्धार गरिएको थियो। भने २३६ जनाको केबुलकारमार्फत उद्धार गरिएको प्रहरीले बताएको छ ।
मकालु खबर
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित