किरात प्रदेशको माग गर्दै प्रदेशसभा बाहिर साकेला नाच (तस्वीरसहित)
२०७९ साउन ६ गते
विराटनगर । किराँत लिम्बुवान संयुक्त संघर्ष समितिले प्रदेश सभा भवन घेराउ गरेका छन् ।
शुक्रवार सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएको थिए ।
लिम्बुवान किराँत संयुक्त संघर्ष समितिले प्रदेशको नाम किराँत हुनु पर्ने माग राख्दै प्रदेश सभा भवन बाहिर साकेला नाच प्रस्तुत गरेका छन् ।
विगत केहीदिन अघिदेखि लिम्बुवान र राई यायोख्खाले प्रदेश १ काे नाम किरात लिम्बुवान प्रदेश हुनुपर्ने माग राख्दै आएका छन् ।
तस्वीरः
तस्वीरः सुमन सुस्केरा/मकालुखबर
२०७९ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित