मंसिरमा निर्वाचन गर्ने लगायत यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय

२०७९ साउन २० गते

फाइल
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेसहितका विभिन्न १३ वटा निर्णय गरेको छ।
सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन्।
यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णयः

२०७९ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित