प्रचण्डले गरे आणविक बम खसेको हिरोसिमास्थित संग्रहालयको अवलोकन (तस्बिरहरू)
मकालु खबर
२०७९ साउन २२ गते
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानकाे हिराेसिमास्थित संग्रहालयकाे अवलाेकन गरेका छन् । अगस्ट ६ अर्थात् हिजाे जापान पुगेका उनले आज बिहान संग्रहालयकाे अवलाेकन गरेका हुन् ।
||तस्बिर : प्रचण्ड सचिवालय||
मकालु खबर
२०७९ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित