विशाल बजारलाई २४ घण्टाभित्र नक्सा पेस गर्न महानगरकाे निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्र पेस गर्न निर्देशन दिएकाे छ ।

महानगरको टोलीले सोमबार विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरू अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *