आज सार्वजनिक बिदा
मकालु खबर
२०७९ भदौ १७ गते
काठमाडाैँ । गौरा पर्वको बिदा कटौती गरेको सुदूरपश्चिम प्रदेश सरकारको चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
सरकारले भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको व्यापक विरोध भएको थियो ।
मकालु खबर
२०७९ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित