राष्ट्रपतिकाे पुत्ला दहन गर्दै अनेरास्वियु क्रान्तिकारी

काठमाडाैँ । अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे कदम असंवैधानिक भएकाे बताएकी छन् ।

उनले देशभरका सबै प्रदेश समिति, विश्वविद्यालय समिति, जिल्ला समिति र क्याम्पस समितिलाई बेलुकी ५ बजे राष्ट्रपतिकाे पुत्ला दहन गर्न निर्देशन समेत दिएकी छन् ।

संसद्ले दाेस्राेपटक पारित गरेकाे नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि उनीबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *