मनाङमा गाडी गुड्ने काठेपुल (तस्बिरहरू)
२०७९ असोज १८ गते
पोखरा । मनाङमा गाडी गुड्ने काठेपुल बनाउन स्थानीयहरू अग्रसर भएका छन् । ठेकेदारले समयमा काम नगरेपछि काठको पुल हालेर आवतजावत गर्न परेको हो ।
मनाङको नासों गाउँपालिका सदरमुकामबाट थोंचे हुँदै तिल्चे र विभिन्न गाउँ जान दुधखोलामा काठेपुल बनाइएको छ ।
दुधखोलामा पुल बनाउन ७२ सालमै ठेक्का लागेको थियो । तर ठेकेदार सम्झौता गरेर बेपत्ता छ ।
२०७९ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित