दसैँमा सुनसान काठमाडौं उपत्यकाका सडक
मकालु खबर
२०७९ असोज १८ गते
काठमाडौं । दसैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ । यसअघि केहि चहलपहल देखिएको काठमाडौंको सडक महानवमी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् ।
सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । गाडीको चाप घटे पछि काठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् । यसवर्ष २० लाख भन्दा बढिले दशैका उपत्यका छाडेको अनुमान छ ।
बडादसैँको नवौँ दिन : महानवमीमा सुनसान काठमाडौं उपत्यका pic.twitter.com/6yOQizfpSO
— Makalu Khabar (@makalukhabar) October 4, 2022
मकालु खबर
२०७९ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित