बालुवाटारबाट लोसपा नेताहरुको प्रतिक्रिया – ‘छलफल सकारात्मक छ’
मकालु खबर
२०७९ असोज २१ गते
काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएका छन् । जनता समाजवादी पार्टी (जसपा) गठबन्धन छाडेर एमाले अध्यक्ष पेपी ओलीको निवास बालकोट पुगेसँगै उनीहरू बालुवाटार पुगेका थिए ।
यद्यपि चुनावी तालमेलबारे सहमतिको ठोस निर्णय भने नभएको बताइएको छ । तर छलफल सकारात्मक रहेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
मकालु खबर
२०७९ असोज २१ गते
प्रतिक्रिया