पत्नी आरजुमार्फत प्रधानमन्त्री देउवाले गराए उम्मेदवारी दर्ता
मकालु खबर
२०७९ असोज २३ गते
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यतर्फ आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उनले कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत मनोनयन दर्ता गराएका हुन् ।
पत्नी आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् ।
मकालु खबर
२०७९ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित