पिएस जवरजस्ती प्रतिनिधिसभामा, दर्ता गरे उम्मेद्वारी
मकालु खबर
२०७९ असोज २३ गते
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आफुलाई प्रदेशको पुनः मुख्यमन्त्रीका रुपमा देखेका थिए ।
प्रदेशसभामा चुनाव लड्न पार्टीभित्र आन्तरिक सिफारिस पनि भएको थियो । तर उनको टिकट संघका लागि आयो ।
टिकट पाएपछि पनि असन्तुष्ट उनले अन्ततः मनोनयन दर्ता गराएका छन् ।
उनको क्षेत्रमा कृष्णप्रसाद अधिकारी उम्मेद्वार बनेका छन् भने (क) बाट जमिन्द्रमान घलेलाई अघि सारिएको छ ।
मकालु खबर
२०७९ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित