दीपक मनाङेलाई स्वतन्त्रकै चुनौती, कांग्रेस एमालेको समर्थन
मकालु खबर
२०७९ असोज २३ गते
पोखरा । गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध स्वतन्त्रकै उम्मेद्वारी परेको छ ।
मनाङे समेत स्वतन्त्र उम्मेद्वार हुन् । उनलाई गठबन्धन र एमाले दुवैको समर्थन छ । तर उनी विरुद्ध स्वतन्त्र उम्मेद्वार खडा भएका छन् ।
मनाङे र कर्मा ध्वर्जे लामा गुरुङको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनाङे यसअघि पनि स्वतन्त्र उमेदवारी दिएर एमालेको समर्थनमा विजयी भएका थिए ।
मकालु खबर
२०७९ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित