गच्छदारमाथि निर्वाचन आयोगमा उजुरी दर्ता
विराटनगर । सुनसरीमा विजय गच्छदार विरुद्ध उजुरी परेको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउक्ँ विजय गच्छदारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो ।
गच्छदार लगायत १७५ जनामाथि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोले भनिएको छ। काठमाडौंका विवेक अधिकारीले गच्छदार विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
गच्छदार विरुद्ध दिईएको उजुरीमा गच्छदारमाथि भ्रष्टाचारको आरोप लागेको र १० लाख धरौटी बुझाएर रिहा भएको उल्लेख छ । गच्छदारमाथि २०७४ सालको निर्वाचनमा धाँधली गरेर जितेको अभियोगको मुद्दापनि पनि अदालतमा विचाराधिन छ ।
गच्छदारमाथि उम्मेदवारी खरेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता विराटनगर । सुनसरीमा विजय गच्छदार विरुद्ध उजुरी परेको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउक्ँ विजय गच्छदारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो ।
गच्छदार लगायत १७५ जनामाथि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोले भनिएको छ। काठमाडौंका विवेक अधिकारीले गच्छदार विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका हुन् । गच्छदार विरुद्ध दिईएको उजुरीमा गच्छदारमाथि भ्रष्टाचारको आरोप लागेको र १० लाख धरौटी बुझाएर रिहा भएको उल्लेख छ ।
गच्छदारमाथि २०७४ सालको निर्वाचनमा धाँधली गरेर जितेको अभियोगको मुद्दापनि पनि अदालतमा विचाराधिन छ । निवेदनमा उम्मेदवारी दर्ता गराएका गच्छदारको उम्मेदवारी खारेज गरिदिन पनि माग गरिएको छ।