फिलिपिन्समा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु
मकालु खबर
२०७९ असोज ३० गते
मनिला । फिलिपिन्समा आइतबार थप दुई हजार ३२१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । योसँगै कोभिड-१९ बाट संक्रमित हुनेको कुल सङ्ख्या ३,९८२,९६५ पुगेको छ।
स्वास्थ्य विभागका अनुसार सङ्क्रमणको जटिलताबाट थप ३३ जनाको मृत्यु भएको भने हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६३ हजार ५१० पुगेको छ।
मकालु खबर
२०७९ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित