चितवन–३ मा कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालाको अग्रता
मकालु खबर
२०७९ मंसिर ५ गते
चितवन । चितवन ३ मा नेपाली कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालाको अग्रता रहेको छ । तीन हजार १७ मत गनिसक्दा माछा चुनाव चिन्ह लिएर स्वतन्त्रबाट उठेका कोइरालाले ८९३ मत ल्याएका छन् ।
कोइरालालाई नेकपा एमालेले समर्थन गरेको थियो । राप्रपा विक्रम पाण्डेले ६५२ मत ल्याएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भोजराज अधिकारी ६७१ मत ल्याउन सफल भएका छन् ।
मकालु खबर
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित