सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका महेश यादव निर्वाचित
मकालु खबर
२०७९ मंसिर ६ गते
सप्तरी । मधेस प्रदेशसभामा जनमत पार्टीले विजयी सुरुवात गरेको छ ।
सप्तरी २ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका छन् ।
यादवले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै
विजयी भएका हुन् ।
उनले ७ हजार २३ मत मात्र पाएका छन् ।
मकालु खबर
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित