डडेलधुरामा देउवाको अग्रता कायमै, पछ्याउँदै सागर
मकालु खबर
२०७९ मंसिर ६ गते
डडेलधुरा । डडेलधुरामा नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।
२७ हजार ९ सय ६१ मत गन्दा देउवाले १३ हजार ८ सय ५९ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार २ सय ३७ मत पाएर दोस्रो स्थानमा छन् ।
यस्तै बिपी काँग्रेसका कर्ण मल्लले ४ हजार ८३ मत पाएका छन् ।
मत गणना जारी छ ।
मकालु खबर
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित