गोरखा २ (क) मा नेपाल समाजवादीका देवकोटा विजयी

पोखरा । गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उनी माओवादी केन्द्रको चुनाव चिन्हमा चुनावी प्रतिश्पर्धा गरेका थिए ।

देवकोटाले एमालेका उम्मेदवार राजु रानालाई पराजित गरेका हुन् । देवकोटाले १० हजार २ सय ४७ मत पाउँदा निकटतम प्रतिश्पर्धी रानाले ४ हजार २ सय ४ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *