गुल्मीमा एमाले सचिव गोकर्ण विष्टको ह्याट्रिक, झाँक्री पराजित 

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट तेस्रो पटक निर्वाचित भएका छन् ।

विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री २ हजार ३४ मतको अन्तरले पराजित भएकी हुन् ।

विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *