ललितपुर ३ मा तोसिमाको जित पक्का

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्कीको जित पक्का भएको छ । गणना हुन बाँकी भन्दा उनको अग्रता धेरै भएपछि जित निश्चित भएको हो ।

जम्मा ६१ हजार ५०० मत खसेकोमा अब १२ हजार ८०० बाँकी छ । तोसिमा २४,४६७ मतसहित अगाडि छिन् । उनका प्रतिस्पर्धी एमाले अमृत खड्काको १० हजार ९५४ मत छ । तोसिमा १३ हजार ५१३ मतले अगाडि छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *