खोटाङबाट रामकुमार राई निर्वाचित, विशाल भट्टराई पराजित
मकालु खबर
२०७९ मंसिर ८ गते
खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् ।
राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याए ।
मकालु खबर
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित