दाङ १ मा शान्ता चौधरीलाई हराउँदै मेटमणि चौधरी विजयी
मकालु खबर
२०७९ मंसिर ९ गते
दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् ।
चौधरी २६ हजार ५६३ मतसहित विजयी भएका हुन् ।
उनले एमालेकी उम्मेदवार शान्तालाई ५ हजार ८४ मतान्तरसहित मेटमणिले पराजित गरेका हुन्।
चौधरीले २१ हजार ४७९ मत पाएका हुन्।
०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै यो क्षेत्रबाट निर्वाचित भएका थिए।
मकालु खबर
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित