पाँचथरमा ४७ मतले हारे कांग्रेसका आङदेम्बे, एमालेका नेम्वाङ विजयी
मकालु खबर
२०७९ मंसिर ९ गते
काठमाडाैँ । पाँचथर जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ ४७ मतको झिनो अन्तरले निर्वाचित भएका छन् ।
अन्तिम मत परिणामअनुसार नेम्वाङले ३२ हजार १ सय १० मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाएका छन् ।
मकालु खबर
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित