कांग्रेसलाई हराउँदै नवलपरासी-२ मा राप्रपाले मार्‍यो बाजी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी-२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन् । प्रधानले ३४ हजार ९५९ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिस्पर्धी कांग्रेसका उमेदवार देवेन्द्रराज कंडेलले १९ हजार ५९४ मत ल्याए । प्रधान र कंडेलबीच १९ हजार ५९५ मतान्तर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *