गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोराको जित निश्चित

 

रुपन्देही । रुपन्देही–३ बाट राप्रपाका दीपक बोहोराको जित निश्चित भएको छ । गृहमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार बालकृष्ण खाँडलाई हराउँदै बोहोरा उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुने निश्चित भएको हो ।

पछिल्लो मत गणना अनुसार बोहोराले खाँडभन्दा २ हजार ८ सय बढी मत ल्याएका छन् । अब करिब २ हजार ५ सय मत मात्र गणना हुन बाँकी छ ।

बोहोराको विजयामा र्‍याली निकाल्ने तयारी उनका समर्थकहरुले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *