सर्लाही-२ मा राजेन्द्र महतोलाई हराउँदै महिन्द्रराय यादव निर्वाचित

सर्लाही । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव निर्वाचित भएका छन् ।

उनले लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै विजयी भएका हुन् ।

यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *