सुनसरी-३ : भगवती उछिन्न सकेनन् विजयकुमार, कति छ मतान्तर ?
मकालु खबर
२०७९ मंसिर ११ गते
काठमाडाैँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा एमालेकी भगवती चौधरीले अग्रता कामयै राखेकी छन् । उनी नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा चारहजार ८५१ मतले अगाडि छिन् ।
पछिल्लो विवरणअनुसार चौधरीले २१ हजार ८११ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गच्छदारले १६ हजार ९६० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पाँच हजार ८४० मत पाएका छन् ।
मकालु खबर
२०७९ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित