इलाम १ : झलनाथलाई पराजित गर्दै एमालेका बस्नेत वियजी
मकालु खबर
२०७९ मंसिर ११ गते
काठमाडौँ । इलाम १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य महेश बस्नेत निर्वाचित भएका छन् ।
२७ हजार २ सय ६१ मत ल्याई बस्नेत विजयी भएका हुन् । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन् ।
खनालले २४ हजार ३ सय ४ मत पाएका छन् ।
मकालु खबर
२०७९ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित