सुनसरी-४ : सञ्चारमन्त्री कार्की र कुसियैतबीच कति छ मतान्तर ?
मकालु खबर
२०७९ मंसिर १४ गते
काठमाडौँ । सुनसरी–४ मा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार कार्कीले २५ हजार ११९ मत ल्याएका छन् ।
उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । कुसियैतले २४ हजार ८९१ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा २२८ मतले पछाडि छन् ।
मकालु खबर
२०७९ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित