बाजुरामा कांग्रेसका पाण्डेलाई १९०० मतको अग्रता
मकालु खबर
२०७९ मंसिर १६ गते
काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ८ हजार ९५ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्ण थापाले ६ हजार १९५ मत ल्याएका छन्। उनी कांग्रेसका पाण्डै भन्दा १९०० मतले पछि परेका छन् । यसअघि उनीहरूबीच २१ सय १४ मतको अन्तर थियो।
मकालु खबर
२०७९ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित