बाजुरामा बद्री पाण्डे कर्ण थापाभन्दा २२२४ मतले अगाडि
मकालु खबर
२०७९ मंसिर १७ गते
काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।
सुरुदेखि नै अगाडि रहेका पाण्डेले २०६३६ मतगणना हुँदा ११०७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ८८५२ मत ल्याएका छन् ।
उनीहरूबीच २२२४ को मतान्तर छ । बाजुरामा ६०१५२ मत खसेकाे छ ।
मकालु खबर
२०७९ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित