नवनिर्वाचित किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २०५ किलोको माला
मकालु खबर
२०७९ मंसिर १७ गते
वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकाका स्थानीयहरूले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् ।
बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुआरिमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले निर्वाचित सङ्घीय सांसद श्रेष्ठ र प्रदेश सभा सदस्य सोनललाई सम्मान स्वरूप २०५ किलोको माला लगाइदिएका हुन्
मकालु खबर
२०७९ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित