सिके राउतले एकै दिन भेटे ओली, उपेन्द्र र महन्थ
मकालु खबर
२०७९ मंसिर २१ गते
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सिके राउत र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकै दिन भेटेका छन् ।
राउतले बुधबार उनीहरूलाई भेटेका हुन् । सामाजिक सञ्जालमार्फत डा. राउतले शिष्टाचार भेटघाटको क्रम जारी रहेको उल्लेख गरेका छन् । उनले यसअघि राष्ट्रपति, प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताहरूलाई भेटिसकेका छन् ।
मकालु खबर
२०७९ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित