माग सम्बोधन भए सरकारमा सहभागी हुने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पाटीले आफ्ना माग सम्बोधन भए सरकारमा जाने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टी सचिवालय बैठकले रेशम चौधरी लगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो।

पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *