रेशम चौधरीलाई छुटाउन सरकारले कानून संशोधन गर्ने

काठमाडौं । सरकारले रेशम चौधरीलाई छुटाउन अनुकूल हुने गरी कानून संशोधन गर्ने भएको छ । आइतबार आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता संशोधन अध्यादेश ल्याउने निर्णय गरेको हो ।

उक्त कदम चाल्नुअघि यसबारे विभिन्न समूहसँग वार्ता भइरहेको थियो । भने, दलका कार्यकर्तासँग सम्बन्धित राजनीतिक प्रकृतिका केस हल गर्ने गरी अपराध संहिता संशोधन गर्न खोजिएको हो । अध्यादेशसँगै सरकारले रेशम चौधरीलाई छुटाउन कानून नै संशोधन गर्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *