पेरिस सहायता सम्मेलनमा युक्रेनका लागि १ अर्ब युरो दिने प्रतिबद्धता

पेरिस । पेरिसमा आयोजित युक्रेनका लागि सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देशलाई मद्दत गर्न करिब एक अर्ब युरोको सहायता दिने वाचा गरेका छन् ।

फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले यस निर्णय सार्वजनिक गरेकी हुन् । मन्त्री क्याथरिनले भनिन्, ‘यी नयाँ प्रतिबद्धताहरू हुन्, यो सहायता अथवा उपहार हो। यो ऋण होइन।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *