काभ्रे बस दुर्घटनाका घाइतेको बनेपामा उपचार हुँदै

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका ४ मा भएको बस दुर्घटनामा परी घाइते भएकाहरूको को शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ।

तामाङ समुदायको छेवर कार्यक्रम सहभागी भएकाहरूका चढेको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।  भने, २० जना घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *