नेप्सेमा उछाल, परिसूचक २ हजार बिन्दुमाथि
मकालु खबर
२०७९ पुस १४ गते
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उछाल आएको छ ।
यस दिन सेयर बजार परिसूचक (नेप्से) ५६.८८ अंकले बढेर २०२९.०३ बिन्दुमा पुगेको छ । यस दिन बजारमा ३ अर्बको कारोबार भएको छ । झण्डै ४ महिनापछि परिसूचक २ हजार बिन्दु माथि उक्लिएको हो ।
बिहीबार सबैभन्दा बढी सूहगत सूचकमा वित्त समूहको वृद्धि बढी भएको छ ।
मकालु खबर
२०७९ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित