प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की पक्का, सभामुख माओवादीले लिने

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले लिने भएको छ । उक्त प्रदेशमा एमालेले हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने निश्चित भएको छ । प्रदेश सभामुख भने माओवादीले लिने भएको छ । सभामुखको नाम माओवादीले टुंगो लगाइसकेको छैन् ।

बाँकी प्रदेशमा सरकार गठन र पदबाँडफाँतका विषय टुंग्याउन साँझ ५ बजने गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *