प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार
मकालु खबर
२०७९ माघ १५ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री दाहाल र सरकारको मुख्य घटक एमाले अध्यक्ष ओलीबीच बालुटारमा भेटवार्ता भएको छ ।
यी दुई नेताबीचको भेटमा निवर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरण, उनलाई सरकारमा ल्याउने विषय र समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।
मकालु खबर
२०७९ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित