राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आफ्नो वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई पेश गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिवेदन पेश गरेका हुन् ।

कार्यक्रममा आयोगका अन्य पदाधिकारी समेतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *