बसको ठक्करबाट बालिकाको निधन
मकालु खबर
२०७९ माघ १९ गते
काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपाकिलामा यात्रु बसले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमै निधन भएको छ ।
बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध–७ स्थित २० किलोमा ८ वर्षीया बालिका दिबिशा अधिकारीलाई बसले ठक्कर दिएको थियो ।
बालिकाको निधन भएपछि आक्रोशित भिडले ठक्कर दिने बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका छन् ।
मकालु खबर
२०७९ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित