रास्वपा सरकारमा रहन्छ, मेरो कुरा हुँदैछ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)
मकालु खबर
२०७९ माघ २१ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने बताएका छन् ।
शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकपछि उनले रास्वपा सँग कुरा गरेर समस्या समाधान गर्ने बताए ।
रास्वपाले दिएको दुई दिनको समय सक्कियोनि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘मेरो कुरा हुँदैछ, समस्याको समाधान हुन्छ ।’
माओवादी स्थायी कमिटी बैठकमा पार्टीको विषयमा मात्र कुरा भयो : महरा (भिडिओ)
मकालु खबर
२०७९ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित