राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी
मकालु खबर
२०७९ माघ २२ गते
काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी नेता उर्मिला अर्यालले उम्मेद्वारी दर्ता गराएकी छन् ।
सत्ता गठबन्धनबाट साझा उम्मेद्वारको रुपमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रस्तावमा उनले उम्मेद्वारी दर्ता गरेकी हुन् । उनको समर्थनमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थन रहेका छन् ।
मकालु खबर
२०७९ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित