प्रतिनिधिसभा नियमावली मस्यौदा समितिकाे बैठक
फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति
मकालु खबर
२०७९ माघ २७ गते
काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा फौजदारी अपराध गरेको अभियोग लागेर पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति भएको छ । फौजदारी अभियोग लागेका सांसदलाई अदालतले दोषी ठहर नगरेसम्म निलम्बन नगर्ने सहमति समितिको बैठकमा जुटेको हो ।
यद्यपी, समितिमा कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एसका सांसदहरुले भने फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बन नै गर्नुपर्ने बताएका थिए । उनीहरुको विरोधका बीच सांसदको सेवा सुविधा स्थगित हुने गरी पद कायम रहनेमा सहमति जुटेको हो ।
मकालु खबर
२०७९ माघ २७ गते
प्रतिक्रिया
One thought on “फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति”
Leave a Reply Cancel reply
सम्बन्धित
लुट चुतिया हो लुट।ईमानदार र स्वच्छ छवि भएका कुनै पार्टिमा अटाउन सकेनौ।भ्रस्टाचारी र पैसा र पावर हुनेकै दिन रहेछन।