संघीय संसदमा राष्ट्रपतिकाे सम्बाेधन सुन्न सांसदकाे बाक्लाे उपस्थिति (तस्बिरहरु)
२०७९ माघ २७ गते
काठमाडौँ । संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रय सभाको संयुक्त बैठक अहिले संसद भवन नयाँ बानेश्वरमा जारी छ । संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरिरहेकी छन् । राष्ट्रपतिको सम्बोधनमा सहभागी हुँदै गर्दा संसदमा साविकको भन्दा फरक रौनक देखिएको छ । राष्ट्रपति आउने भएपछि सदाको भन्दा बढी नै संसद भवनलाई सिंगारिएको छ । सांसदहरुको उपस्थिति पनि सदाको भन्दा बढी नै देखिएको छ ।
तस्बिरहरू
२०७९ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित